लकडाउनको बेला आफ्नो सवारीसाधन कसरी सुरक्षित राख्ने?
लकडाउनको बेला आफ्नो सवारीसाधन कसरी सुरक्षित राख्ने?

कोरोना भाइरस महामारीका कारण नेपाल लगायत विश्वका धेरै देश लकडाउनमा छ l यसरी लामो समय सम्म लकडाउन लम्बिदै गर्दा हामीले घरमा राखिएको आफ्नो मोटरसाइकल र स्कुटरलाई बिर्सिएका त छैनौँ ? लामो समयसम्म नचलाउदा हाम्रो सवारी साधनमा समस्याहरु आउन सक्छन र त्यसबाट बच्नको लागि हामीले यी कुराहरुमा ध्यान दिनुपर्दछ l मेन स्ट्यान्डको प्रयोग :  यदि तपाइको

© Rhino Services. 2020 All rights reserved.